मेयरलाई आक्रमण गर्ने बोगटी पक्राउ

मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने मुख्य योजनाकार कुशल बोगटीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा गएको वैशाख ८ गते मध्यपुर थिमी नपाका नगरप्रमुख श्रेष्ठलाई सांघातिक आक्रमण गरी घाइते बनाउने मुख्य योजनाकार नेकपा बिप्लव समूहका कार्यकर्तामध्येका मुख्य योजनाकार बोगटी पक्राउ परेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष … Continue reading मेयरलाई आक्रमण गर्ने बोगटी पक्राउ